
झापा । दमक लाइफलाइन अस्पतालका पूर्व प्रमुख डा. सूर्यनारायण साहले राप्रपा झापाको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।
साह दमक क्षेत्रका पुराना र लोकप्रिय चिकित्सक हुनुहुन्छ । पार्टीको झापा कार्य समितिको बैठकले साहलाई स्वास्थ्यको विभागीय प्रमुखको जिम्मेवारी दिएको छ ।