उर्लाबारी । नेवा देय् : दबू मोरङ जिल्ला वरिष्ठ उपाध्यक्ष तथा कुमारी साकोस उर्लाबारीका अध्यक्ष कृष्ण प्रधानलाई पितृ शोक परेको छ ।
प्रधानका बुवा चन्द्रबहादुर प्रधानको उपचारको क्रममा भदौ १७ गते निधन भएको हो । चन्द्रबहादुरको शनिबार बक्राहा खोलामा अन्तेष्टी गरिएको छ । अन्तेष्टीमा प्रदेश नं. १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे, मोरङ क्षेत्र नं. १ मा संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)लगायत उपस्थिति रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय