उर्लाबारी । लायन्स क्लब अफ उर्लाबारीको अध्यक्षमा सञ्जिब बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ ।
उर्लाबारी वडा नं. २ निवासी बुढाथोकीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । मोरङ जिल्ला फुटबल संघका अध्यक्षसमेत रहनु भएका बुढाथोकी सामाजिक सेवामा पनि सक्रिय रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय