उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी वडा नं. १ ले वडाध्यक्षमा गोविन्द भट्टराईलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आज बसेको बैठक वडाध्यक्षमा भट्टराईसहित खुल्ला सदस्यमा कुमार जबेगु, छत्र कठायत, महिला सदस्यमा कञ्चन माझी र दलित महिला सदस्यमा कृष्णकुमारी विश्वकर्मालाई उम्मेद्वारमा सिफारिस गरेको जनाइएको छ । वडा सभापति गोविन्द भट्टराईको सभापतिमा बसेको बैठकले सर्वसम्मत रुपमा उम्मेद्वारको चयन गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भट्टराई नै पराजित बन्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय