उर्लाबारी : उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नगरपालिकाका शाखा प्रमुखहरुलाई कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिनु भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम तथा योजना कार्य सम्पादनका विषयमा आज छलफल गरी वार्षिक प्रगतिका बारेमा जानकारी लिनु भएको हो ।
छलफलमा मेयर फागोले नगरपालिकाका प्रत्येक शाख प्रमुखसग हाल सम्म समपन्न् भएका योजना, संचालित अवस्थामा रहेका योजनाहरु र बाकी रहेका योजनाहरुको अवस्था बारेमा जानकारी लिदै आगामी बैशाख पहिलो हप्ता सम्ममा कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय