पुजन दास
उर्लाबारी । प्रदेश–१ का सडक पूर्वाधार तथा शहरी बिकास मन्त्री हिमाल कार्की र नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोबीच भेटघाट भएको छ ।
आज उर्लाबारीस्थित होटल ड्रिम्समा उहाँहरुबीच भेटघाट भएको हो । भेटको पछिल्लो राजनीति घटनाक्रम, गठबन्धनलगायत विषयमा कुराकानी भएको जनाइएको छ । विद्यार्थी तथा युवाहरुले पनि मन्त्री कार्कीलाई भेटेका थिए । उर्लाबारीमा गठबन्धन गरेर जाने तयारी गरेको सह–महामन्त्री फागोले बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय