उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले संचार संस्था र दुई पत्रकारलाई सम्मान गरेको छ । बुधबार पत्रकार सम्मान, पुरस्कार तथा लेखनबृत्ति बितरण कार्यक्रममा सम्मान गरेको हो ।

संचारमाध्यम पुरस्कार २०७८ बाट स्थानीय पत्रिका क्रेजी साप्ताहिक, पत्रकार पुरस्कार २०७८ बाट भिमराज अधिकारी र पत्रकार सम्मान २०७८ बाट मोहन भट्टराई सम्मानित हुनुभयो । संचारमाध्यम पुरस्कार नगद २५ हजार, पत्रकार पुरस्कार नगर १५ हजारसहित सम्मान पत्रले नगर प्रमुख दिलिप कुमार राईलगायतले सम्मान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय