मधुमल्ला । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ ले बृहत आमसभा गरेको छ । घर घर जाऔ कांग्रेस जिताऔ अभियान समापनका अवशरमा आयोजित कार्यक्रममा मोरङका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।
आज मिक्लाजुङ स्थित मधुमल्ला वजारमा गरिएको आम सभामा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजाल प्रमुख अतिथी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला , मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बु विशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा ३ सय भन्दा बढी मानिसहरु एमाले ,माओवादी र अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय