उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. ४ ले पूर्व बक्राहा वान डाडामा टोल भेला गरेको छ ।
पार्टीकी केन्द्रीय सदस्य ममता राजवंशी, प्रदेश सदस्य तारिलाल धिमाल प्रवेश, नगरअध्यक्ष गजेन्द्र दंगालसहितको उपस्थितिमा टोल भेला गरेको हो । भेलाले भुटे उरामको नेतृत्वमा टोल कमिटी गठन भएको छ । पार्टीलाई चलयमान बनाउन प्रत्येक वडामा टोल भेलालगायतका कार्यक्रम तीब्र पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय