उर्लाबारी । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ उर्लाबारीको तेश्रो नगर सम्मेलनले अध्यक्षमा पुप्पा तिम्सिनालाई चयन गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा रामप्यारी तामाङ, सचिबमा तारा पौडेल, सह– सचिबमा ममता बुढाथोकी र कोषाध्यक्षमा कल्पना नाल्बोसहित ७५ सदस्यीय नगर कमिटी सर्बसम्मत चयन गरेको नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगा बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय