उर्लाबारी, मोरङको उर्लाबारीका दलित युवाहरु संगठित बनेका छन् । नगरका दलित युवाहरुको नगरस्तरिय प्रारम्भिक भेलाले दलित युवा सञ्जाल उर्लाबारी नगर तदर्थ समिति गठन गरेको हो ।
उर्लाबारी–७ स्थित राधिका माविमा भएको भेलाबाट अध्यक्षमा सम्झना मोते, उपाध्यक्षमा सम्भु बराईली, महासचिवमा तिलक नेपाली, सचिबमा खगेन्द्र गदाल र कोषाध्यक्षमा संजिता परियार चयन हुनुभएको छ । सदस्यहरुमा टिकाराम बिश्वकर्मा, अर्जुन बिश्वकर्मा, एलिसा दर्नाल, कमला बि.क., पुजन दास, कोपिला बर्देवा, रुद्र बि.क. रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय