उर्लाबारी। अखिल नेपाल सुकुम्बासी संघ उर्लाबारी नगर कमिटी गठन भएको छ । वसन्त बि.क. को अध्यक्षतामा संघ गठन भएको हो ।
उपाध्यक्षमा कुमार श्रेष्ठ, तोया दाहाल, चन्द्रमाया पाँचकोटी, सचिबमा ख्याम भण्डारी,सह–सचिबमा मदन घिसिङ र कोषाध्यक्षमा निर्मला धिमाल रहनु भएको छ । नेकपा माओवादी केन्द्र उर्लाबारीका नगरअध्यक्ष गजेन्द्र दंगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष खगेन्द्र पराजुली , अखिल नेपाल सुकुम्बासी संघ मोरङ उपाध्यक्ष विज्ञान वड्तौला, सचिब मित्रलाल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय