उर्लाबारी, नेकपा एमाले उर्लाबारी– ३ अन्तरगत रामनगर- सिमलडाँडा टोल कमिटी केशब खजुम लिम्बुको अध्यक्षतामा गठन भएको छ ।
नेकपा एमाले मोरङ जिल्ला कमेटी सदस्य पुष्प ढकालको प्रमुख आतिथ्यमा आज ३१ सदस्यीय सो टोल कमिटी गठन भएको एमाले उर्लाबारी ३ का अध्यक्ष भिष्म बुढाथोकीले जानकारी दिनुभयो । एमालेले उर्लाबारीका सबै वडाहरुमा टोल कमिटी गठनलाई तिब्र पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय