रतुवामाई नगरपालिका वडा नं ५ मा रहेको गोविन्दपुर स्वास्थ्य चौकीमा आजबाट निशुल्क भिडियो एक्स-रे सेवा ( अल्ट्रा साउण्ड) सुरु भएको छ ।
विशेष गरि गर्भवती महिलाहरुको गर्भावास्थाको परिक्षण , गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी हुन , गर्भावस्थामा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्या एवं जटिलताहरुलाई समयमानै पहिचान गरि स्वास्थ्य अवस्था सुधार गर्न , अपाङ्गता रोकथामका लागि र समग्रमा विपन्न ग्रामिण भेगका मानिसहरुको स्वास्थ्य सेवामा पहुच पुर्याई मातृ तथा शिशुको मृत्युदर कम गर्न मद्दत पुग्ने उद्देश्यले निशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको नगर प्रमुख रविन राईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय