
उर्लाबारी । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका दोहोरो सदस्यता लिएका उर्लाबारीका ब्यवसायी चन्द्रबहादुर भट्टराई (भरत) एमालेमा खुल्न थाल्नु भएको छ ।
एमालेका भेला तथा कार्यक्रमहरुमा भट्टराई सहभागी हुन थाल्नु भएको हो । आज एमालेनिकट ब्यवसायीहरुको भेलामा समेत उहाँको सहभागीता रहेको थियो । यसअघि एमालेको अगुवा कार्यकर्ता भेलामा पनि भट्टराई सहभागी हुनु भएको थियो ।