सिजुवा । रतुवामाई नगरपालिकाको भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको अन्तिम तयारी भएको छ ।
आज रतुवामाई नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच छलफलसमेत भएको हो । स्थानीय तह स्तरीय सहजीकरण समितिका संयोजक तथा रतुवामाई नगरपालिकाका मेयर रविन राई, राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोग मोरङ जिल्लाका प्रधिनिधिहरु, सहजीकरण समितिका सदस्य तथा राजनीतिक दलका प्रतिनिधि सदस्यबीच आज विशेष छलफल सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय