उर्लाबारी । मोरङको उर्लाबारीकी महिला नेतृ सीता कार्की पूर्वाञ्चल विश्वविद्यालय सभाको सदस्यमा मनोनित हुनुभएको छ ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ केन्द्रीय सदस्यसमेत रहनु भएकी कार्की उर्लाबारी–७ निवासी हुनुहुन्छ । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कार्कीलाई सदस्यमा मनोनित गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय