उर्लाबारी । पूर्वी मोरङका अग्रज पत्रकार केदार चौहान प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।
सञ्चार क्लब नेपालको अध्यक्ष, प्रेस चौतारी मोरङको उपाध्यक्ष, नेपाल पत्रकार महासंघ मोरङको सह–सचिब भइसक्नु भएका चौहानलाई प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । चौहानले उर्लाबारीबाट राष्ट्रिय समाचार पत्र दैनिक प्रकाशन गर्दै आउनु भएको छ ।
ADVERTISEMENT