उर्लाबारी । उर्लाबारी जेसीजको यही मंसिर २४ र २५ गते बार्षिक साधारण सभा र शाखा अधिवेशन हुने भएको छ ।
उर्लाबारी जेसीज बर्ष २०२१ को ५ आंै बोर्ड बैठकले सो मिति तोकेको निवर्तमान अध्यक्ष यादब भण्डारीले जानकारी दिनुभयो । उर्लाबारी जेसीजको नयाँ नेतृत्वसमेत चयन हुने जनाइएको छ ।
ADVERTISEMENT