उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा लेखा सदस्यको उम्मेद्वार हुनुहुन्छ, रोशन घिमिरे । उर्लाबारी वडा नं. ७ मा पर्फेक्ट कम्प्युटर सोलुसन सञ्चालन गर्दै आउनु भएका उर्लाबारी वडा नं. ४ निवासी घिमिरे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक लेखा सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले कान्छा उम्मेद्वार रोशन घिमिरेलाई मतदान गरी विजयी गराऔं ।
ADVERTISEMENT