उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वार हुनुहुन्छ, तारामान सिरेङ लिम्बू । उर्लाबारी–७ मा तारा कोण्ड सेन्टर सञ्चालन गर्दै आउनु भएकी लिम्बू सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । संघको सदस्य, महासचिब र बरिष्ठ उपाध्यक्ष भइसक्नु भएका लिम्बू सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक अध्यक्ष पद जित्नेमा उहाँ आशाबादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले ब्यवसायी तथा उद्योगीको हितमा काम गर्न सक्ने तारामान सिरेङ लिम्बूलाई अध्यक्ष पदमा मतदान गरी विजयी गराऔं ।ADV.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय