उर्लाबारी । विभिन्न सामाजिक गतिविधि तथा परोपकारी कार्यहरु गर्दै आएको लायन्स क्लब अफ उर्लाबारी नयाँ नेतृत्व चयन भएको छ ।
वर्ष २०२१÷२०२२ का लागि अर्जुन थापा सर्वसम्मत अध्यक्षमा चुनिनु भएको हो । समितिको सचिवमा तुलसी श्रेष्ठ र कोषाध्यक्षमा प्रियास बाहेती रहनु भएको छ भने समितिको उपाध्यक्षद्धयमा सञ्जीव बुढाथोकी र नितम चौहान रहनु भएको छ ।
ADVERTISEMENT