उर्लाबारी । इलामको चुलाचुलीका भाइरल बाजे सिंहप्रसाद लिम्बूको घर बन्ने भएको छ ।
पथरीशनिश्चरे नगरपालिका–१० घर भई हङकङमा कार्यरत संगिता थेबे गुरुङले घर निर्माणका लागि ५ लाख सहयोग गर्ने भएपछि घर बन्ने भएको हो । सामाजिक अभियान्ता कुमार राईको समन्वयमा घर निर्माण गर्ने तयारीसमेत थालिएको छ । पहिलो चरणमा २ लाख ६३ हजार रुपैयाँ पठाइसक्नु भएको अभियान्ता राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय