
उर्लाबारी । युवा ब्यवसायी तारामान सेरेङले ब्यापारीहरुलाई फेश शिल्ड वितरण गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमणका बेला पनि जोखिम मोलेर ब्यापार गरिरहेका पसलहरुका सञ्चालकलाई फेश शिल्ड वितरण गरिएको हो । उर्लाबारीभरि नै फेस शिल्ड वितरण गरिने सेरेङले जानकारी दिनुभयो ।