झापा । भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ ।
झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजार रुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए । २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन् । बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाई दिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन् । उनलाई स्वदेश फर्काउन माग गर्दासमेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ ।
बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय