आरोपिबलात्कार घटनाका आरोपित गिरफ्तार
२६ साउन २०२२
खोटागं
बोलाई सम्बन्धी अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय एक पुरूषलाई साउन २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।


पीडित महिला बोल्न नसक्ने भएकाले ढिलो प्रहरी पीडित पक्षले घटनाका बारेमा थाहा पाएर आरोपितविरूद्ध उजुरी दिएको र सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर गोविन्दप्रसाद शाहले फोन सम्पर्कमा बताउनु भयो । पीडित महिला र आरोपित नाताले ज्वाई र जेठीसासु रहेको प्रहरीले जनाएको छ ।

तले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित महिला बोल्न नसक्ने भएकाले ढिलो प्रहरी पीडित पक्षले घटनाका बारेमा थाहा पाएर आरोपितविरूद्ध उजुरी दिएको र सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर गोविन्दप्रसाद शाहले फोन सम्पर्कमा बताउनु भयो । पीडित महिला र आरोपित नाताले ज्वाई र जेठीसासु रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय