२६ साउन २०७७ । मुलुकमा थप ३ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ३ सय १० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय