उर्लाबारी । नेपाल उद्योग बाणिज्य संघ प्रदेश नं. १ को सदस्यमा प्रितम खड्गी सर्वसम्मत निर्वाचित भएका छन् ।
उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष खड्गी प्रदेश सदस्यमा निर्वाचित भएको संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले जानकारी दिए ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd