उर्लाबारी । नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) का स्थानीय नेता सुरेन्द्र शेर्मालाई मातृ शोक परेको छ ।
उर्लाबारी वडा नं. ९ निवासी शेर्माकी आमा सन्चमाया शेर्माको उपचारको क्रममा गएराती विराट अस्पताल विराटनगरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd