पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकामा बुधबार र विहिबार गरी वार्षिक समीक्षा कार्यक्रमको समापन गरिएको हो । सोही कार्यक्रमको अवसरमा विगत ४ वर्षदेखि त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको एक पाट्नर करुणा फाउन्डेसन नेपालको टिमलाई सम्मानपूर्र्वक विदाई तथा फेरि भेटौला कार्यक्रम गरिएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा १० वटै वडाबाट स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय