
उर्लाबारी । मोरङको उर्लाबारीमा आज दशौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।
पंतञ्जली योग पीठ नगरसमिति उर्लाबारीको आयोजनामा सो दिवस मनाइएको हो । योग दिवसको अवसरमा ¥यालीसहित नगर परिक्रममा गरिएको छ । कार्यक्रममा सहभागीहरुले योग गरौं, निरोगी रहौं भन्दै नारा लगाएका थिए ।