उर्लाबारी । मोरङको उर्लाबारीमा फुसको छानो हटाउने अभियान थालिएको छ । उर्लाबारी नगरभरी रहेका फुसको छानो हटाउन वितरण संकलन भइरहेको उर्लाबारी नगरपकालिका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उर्लाबारीका ९ वटै वडामा अहिले विवरण संकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय