नेकपा (माओवादी केन्द्र) निकट दलित मुक्ति मोर्चा उर्लाबारी नगर कमिटीको अध्यक्षमा रेनुका दुराल सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको कार्यालयमा भएको भेलाले उपाध्यक्षमा गोपाल दर्नाल, सचिबमा दिनेश शंकर, सह–सचिबमा देवी बराईली र कोषाध्यक्ष शर्मिला रसाईली रहनुभएको छ छ । सदस्यहरुमा मानबहादुर शिवा, कृष्णमाया बराईली, विक्रम विश्वकर्मालगायत रहनुभएको छ ।
त्यस्तै, प्रदेश प्रतिनिधिमा रेनुका दुराल, भक्तबहादुर विश्वकर्मा, दिनेश विश्वकर्मा र कृष्णमाया बराईलीमा सर्वसम्मत चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिमा यामलाल रसाईली चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय