उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा आज गायिका अस्मिता अधिकारी र गायक प्रताप दासको प्रस्तुति रहने भएको छ ।
आज साँझ गायिका अधिकारी र गायक दासले सहभागी दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । आज उल्लेखिय दर्शकको सहभागिता रहने आयोजकले जनाएको छ ।
ADVERTISEMENT