उर्लाबारी । किरात राई पत्रकार संघ मोरङको तेस्रो जिल्ला सम्मेलनबाट बिजय खम्बू राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
समितिको उपाध्यक्षमा हिमाल राई, सचिबमा संगीता राई, सह–सचिवमा कबिता राई र कोषाध्यक्षमा पबित्रा राई रहनुभएको हो । त्यस्तै, सदस्यहरुमा सुशिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय