उर्लाबारी । लायन्स क्लब अफ ईस्टन मोरङको नयाँ नेतृत्व चयन भएको छ ।
अध्यक्षमा तेजबहादुर घिमिरे, प्रथम उपाध्यक्षमा खगेन्द्र गुरागाईं,दोस्रो उपाध्यक्षमा अर्जुन न्यौपाने, तेस्रो उपाध्यक्षमा बेदनिधि तिमिल्सिना, सचिवमा इन्द्र भट्टराई र कोषाध्यक्षमा सुनिल अग्रवाल चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यमा निरोज काफ्ले, हिमाल श्रेष्ठ र रविन बान्तवा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय