उर्लाबारी । राप्रपाले उर्लाबारीमा संगठन विस्तार तिब्र पारेको छ ।
आज बसेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको भेलाले निरुपा खड्काको अध्यक्षतामा २५ सदस्यीय उर्लाबारी नगर समिति गठन गरिएको हो । उपाध्यक्षमा देवी कार्की, सचिबमा उमा ओली, सह–सचिबमा तारा चौम्लागाई र कोषाध्यक्षमा कल्पना कार्कीसहित नयाँ समिति चयन भएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन उर्लाबारीका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय