उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले फागुन १ गते २७ औं जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन गर्ने भएको छ ।
उर्लाबारी चौकमा दिपप्रज्वलन कार्यक्रम गर्ने भएको सचिब पवन चौधरीले जानकारी दिनुभयो । जनयुद्धकै बलमा देशमा आमूल परिवर्तन भएको जगजाहेर छ । सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनयुद्ध दिवसको कार्यक्रममा सरिक बन्ने नगरसमितिले आब्हान गरेको छ ।
ADVERTISEMENT