उर्लाबारी । नेकपा माओवादीनिकट युवा संगठन वाईसीएल नेपाल जिल्ला समन्वय समिति मोरङको संयोजकमा राजिब लिम्बू चयन हुनुभएको छ ।
लिम्बू बाईसीएलको प्रदेश सदस्य तथा नेकपा माओवादी केन्द्रको उर्लाबारी वडा नं. ५ को अध्यक्षसमेत रहनु भएको छ । मोरङ जिल्लामा क्रान्तिकारी युवाहरुलाई वाइसिएलमा समेटेर अघि बढ्ने लिम्बूले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय