उर्लाबारी । नेकपा एमाले उर्लाबारीका सक्रिय युवा हिक्मत थापा राप्रपामा प्रवेश गर्नुभएको छ ।
आज उहाँलाई राप्रपाका केन्द्रीय सदस्य होम गौतम, प्रदेश सदस्य पूर्ण वाइबालगायतले स्वागत गर्नुभयो । थापा सामाजिक गतिबिधिलगायतमा पनि सक्रिय रहँदै आउनु भएको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd