
२९ साउन,
जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते लागु हुने निषेधाज्ञा लागु गर्ने भएको छ ।
जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते देखि भदौ ५ गते सम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो । अत्यावश्यकबाहेकका सबै काम बन्द हुने प्रशासनले सुचना निकालेर जानकारी गराएको छ ।