उर्लाबारी । नेपाली कांग्रेसले संगठन विस्तार तीब्र पारेको छ । उर्लाबारी वार्ड नं ४ को वार्ड समितिको आयोजनामा खोर्सानीबारी टोल समिति गठन गरिएको हो । साबिक वार्ड नं. १ का पूर्र्व सभापति कुमार घिमिरेको अग्रसरतामा तथा सभापति प्रेमबहादुर याख्खाको सभापतित्वमा टोल भेला कार्यक्रम गरिएको थियो । नगर सभापति सुरेन्द्र लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्रीय सदस्य प्रकाश कन्दङ्वा, क्षेत्रीय प्रतिनिधि,वार्ड कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो भेलाले खोर्सानीबारी टोल समितिको सभापतिमा सोमनाथ लुईटेल , उपसभापतिमा अर्जुन अधिकारी , सचिवमा टंकप्रसाद अधिकारी,सह सचिबमा निलम घिमिरे, कोषाध्यक्ष जसमाया तामाङलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरु बिष्णुलाल आचार्य, पुर्ण बहादुर सापकोटा , भानु बिश्वकर्मा,केवल बहादुर खड्का, संगिता हस्ता, शान्ता खत्री, संजिव तामाङ, छबिरमण वास्तोला ,अम्बिका देवि थापा,दुर्गा घिमिरे,निशा थापा,सीता घिमिरे,टंक कार्की,सौरभ भुजेल,सुरज धिमाल,चन्द्र ब. बिस्वकर्मा, सचिन धिमाल, लालबहादुर धिमाल, बिपना बराईली ,संजय ब. तामाङ ,सुमन खत्री ,सुजन खत्री,बालिका मिश्र,बिष्णुमाया घिमिरे,मनोज तामाङ ,निरज लुईटेल ,वीर ब. कटुवाल ,रोशन तामाङ ,केशर भण्डारी ,सोमनाथ दाहाल ,सागर पौडेल,अमित तिम्सिनासहितको ३७ सदस्य टोल समिति गठन गरिएको वडा सदस्य युनिस अधिकारीले जानकारी दिनुभयो ।
ADVERTISEMENT