उर्लाबारी।श्री पाथीभरा पञ्चकन्या देवी मंन्दिर व्यवस्थापन समिति उर्लाबारी–७ बैसाबारीको आज भएको चौथो चुनावी साधारण सभाले खगेन्द्रप्रसाद गुँरागाईको अध्यक्षतमा सर्वसम्मत नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा बेदप्रसाद सिवाकोटी, सचिवमा रमेश निरौला, कोषाध्यक्षमा पदम खुलाल, सह–सचिवमा जितेन धिमाल तथा सदस्यहरुमा माधवप्रसाद भट्टराई, धर्मप्रसाद गौतम, मेदनी चिमरीया, निता कोईराला, कमला खतिवडा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय