तिलोत्तमा — रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आफ्नो कार्यकाल सकिनैलाग्दा बिहीबार उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरमा एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचन बेला नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय