उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. ४ को वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जेष्ठ नागरिक समन्वय समितिको भवनमा विहान ११ बजेदेखि अधिवेशन सुरु हुने माओवादी केन्द्रका नेता मिलन दाहालले जानकारी दिनुभयो । उर्जाशिल नयाँ नेतृत्व वडाबाट चयन हुने उहाँको भनाई छ । माओवादी केन्द्र अब जनहितमा जोडिएर पार्टी शुद्धिकरण अभियानमा लागेको उहाँले बताउनुभयो ।
ADVERTISEMENT