
उर्लाबारी । बिहीबार साँझ परेको असिना पानीले क्षति पु¥याएको उर्लाबारी–२ को भुसी, सिरुझार र जनटोलमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले निरीक्षण गर्नुभएको छ ।
मेयर फागोले असिना पानीले क्षति पु¥याएको क्षेत्रको निरीक्षण गर्दै नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने बताउनुभएको हो । असिना पानीले उर्लाबारी–२ मा ठूलो क्षति भएको थियो ।