उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) सम्मानित हुनु भएको छ ।
बाईसीएल नेपालले आज दोस्रो जिल्ला सम्मेलनको अवसरमा सम्मान गरेको हो । २०६३ देखि २०६५ सालसम्म बाईसीएल नेपाल मोरङको कमाण्ड सम्हालेर संगठन विस्तारलगायतमा योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको छ । माओवादी केन्द्रका प्रभावशाली युवा नेतासमेत रहनु भएका लिम्बू आफ्नो क्षेत्रका विकास निर्माणमा अहोरात्र खटिने गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय