उर्लाबारी । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी मेनेजर चक्रप्रसाद आचार्य र एजेन्सी मेनेजर हिमा भट्टराईलाई सम्मान गरिएको छ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा उर्लाबारीले मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा इन्स्योरेन्स कम्पनीका मेनेजरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सम्झना खतिवडाले राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय