
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुले गौतबबुद्ध तामाङलाई उम्मेद्वार बनाउने तयारी गरेको छ ।
सभापतिमा तामाङसहितको टिम तयार भएको जानकार स्रोतले जनाएको छ । अनेरास्ववियुमा केही पदमा विवाद सिर्जना भएको छ । प्रत्यक्षतर्फ सदस्यको उम्मेद्वार बनाइएका हिक्मत थापाले अस्विकार गरेका छन् ।