उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उर्लाबारी नपा ४ बस्ने बर्ष ५७ को भरत कुमार श्रेष्ठ मंसिर १३ गते कोरोना पोजेटिभ भई होम लाइसोलेसन बसेकोमा मंसिर १८ गते थप उपचारको लागी बिराट टिचिङ ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय